मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ: कृषिमन्त्री अधिकारी
काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रिकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमहरुबाट खाधन्न, तरकारी ,फलफूल लगायतका वालीहरुको उत्पादनमा वृद्दि भएको वताएका छन् […]