करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको संसदीय समितिको निष्कर्ष | जनार्दन शर्माले पाए क्लिन चिट (पूर्णपाठसहित)
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ ।