सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ: मन्त्री श्रेष्ठ |
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ ।
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले चेम्बरका पदाधिकारीसँग भेटवार्ता गरेका हुन् ।
काठमाडौं । नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरिएको छ । देवचुली नगरपालिका र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारीले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा सो आग्रह गरेका हुन ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस अन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ८१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर पठाएको छ ।
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ स्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जनाको शव फेला परेको छ । काभ्रेस्थलीमा एकै परिवारका श्रीमान्, श्रीमती र दुई छोरा छोरी गरी चार जनाको शव फेला परेको हो ।
काठमाडौं । अर्थमन्त्रीमा पुनः नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा फर्किने भएका छन् । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि पदबाट राजीनामा दिएका शर्मा फेरि अर्थमन्त्रीमा फर्किने भएका हुन् ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छिन् ।