पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाकाे निधन |
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको सुविधा खारेज गरेको छ । बैंकले हालैमात्र बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था खारेज गरेको हो ।
काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ ।
काठमाडौं । मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले बताए ।
काठमाडौं । नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारी लगानीको बीमा कम्पनीहरुले पूँजी वृद्धि नगरेमा कारवाही गर्ने बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नर्वौ वार्षिक समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रूसलाई अनुरोध गरेका छन् ।
काठमाडौं । सन् २०२२ को सात महिनाको अवधिमा दुई लाख ८२ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा विभिन्न देशका २ लाख ८२ हजार ६४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताए । रौतहटका विभिन्न नगरपालिकाहरुमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरुको शिलान्यासका क्रममा रौतहट पुगेका नेपालले गौरमा आयोजित समारोहमा सो धारणा राखेका हुन् ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन सकारात्मक भएको बताएका छन् ।