कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो ː मन्त्री मेटमणि चौधरी |
लमही । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।