अब दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने |
काठमाडौं । अब विदेशबाट दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै अब दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने व्यवस्था गरेको हो ।