देशभरमा ६३४ जनामा कारोना पुष्टि, एक जनाले ज्यान गुमाए |
काठमाडौं । मंगलबार देशभरमा ६३४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित अपटेडमा दिइएको जानकारी अनुसार २४ घण्टामा भएको कुल ४ हजार ९४९ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।