शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासंघको माग |
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । महासंघका प्रवक्ता मनोज कुमार साहको जनकपुरधाम ६ स्थित घरमा २०७९ भदौ ६ गते सोमबार बिहान करिब ४ː३० बजे अज्ञात सशस्त्र समुह प्रवेश गरी डकैती गरेको थियो । महासंघको एक विज्ञप्ति जारी गर्दै सो घटना