मजफो कालिन शक्तिशाली उपेन्द्र यादवको पुनरोदय हुने |
काठमाडौं । आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कलबाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने दावी गर्दछ ।