आज ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार ६ अर्ब २६करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।