लगानी बोर्डले एसएसआइएफ कार्यक्रम आयोजना गर्दै |
काठमाडौँ । लगानी बोर्डले सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम (एसआइआइएफ) आयोजना गर्ने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि ग्रिड अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले भदौ २९ गतेदेखि उक्त फोरम आ