संविधान माथि अझै खतरा रहेकाले गठबंधन : सहरी मन्त्री चौधरी |
सिमरा । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् ।
सिमरा । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै बिश्वका डेड अरब मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् । बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै उनले उक्त कुरा बताएका हुन ।
काठमाडौं । आज बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ ।
काठमाडौं । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका सार्वजनिक भएको छ ।
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई रु.२२७ अर्ब ९५ करोड कायम रहेको छ ।
काठमाडौं । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ ।
काठमाडौं । कोरोना बीमा दाबी गरेका बीमितहरुले दाबी भुक्तानी वापतको रकम पाउने भएका छन् । सरकारको दायित्वमा पर्न आउने रकम अर्थमन्त्रालयले निकास गरेपछि बीमितहरुले दाबी बापतको रकम पाउने भएका हुन् ।
सोलुखुम्बु । सगरमाथाको काखमा अवस्थित पाङ्बोचे बजार आज एकाएक तातेको थियो । त्यसो त संघीय मन्त्री आउने खबर हिजोदेखि नै बाक्लिएको थियो । विहानै देखि चहलपहल थप बढेको थियो । प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी मात्र हौसिएका थिएनन् स्थानीयजनतामा पनि खुसियाली छाएको थियो ।
काठमाडौं । नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनमतका स्थानीय नेता कार्यकर्ता शनिबार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् ।