कालोबजारी नियन्त्रणको लागि उपाभोक्ता संरक्षण महासंघले गरायो सरकारको ध्यानाकर्षण |
काठमाडौ । चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आईतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौं प्रजिअ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञाप