सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, १ जना घाइते |
काठमाडौं । सल्यानको कपुरकोटमा आज बिहानै जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
काठमाडौं । सल्यानको कपुरकोटमा आज बिहानै जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
काठमाडौं । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ। उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो।
काठमाडौं। विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघको पर्यटन परिषद्ले नेपालको कला संस्कृतीलगायत नयाँ पर्यटकीय सम्भावनाहरू उजागर गर्ने विषयमा छलफल गरेकाे छ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी वनाउन सरकारसँग माग गरेको छ । बजारको मागको वेवास्ता गर्दै अतयन्तै न्युन मात्राामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति ब्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।
काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायीक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरेका छन्।
काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुले पारीश्रमीक नपाएको कुरालाई सञ्चार प्रतिष्ठानहरुलाई तत्काल समस्या समाधान गर्नका लागि अनुरोध गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै समितिले सञ्चार प्रतिष्ठानहरुलाई तत्काल समस्या समाधान गर्नका लागि अनुरोध गरेको हो ।
काठमाडौ । नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुले सावधिक जीबन बिमा योजना अन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।
काठमाडौं । प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ । काठमाडौं महानगरपालिका वडा-८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५-२ गोल अन्तरले हराउदैँ गुरूमार्ग युवा क्लब विजेता भएको हो ।
दोलखा । सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन् ।
काठमाडौं । नेपाल र इण्डोनेसियाबीच सिधा हवाइ सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इण्डोनेशिया व्यवसायिक फोरम को बुधवार सम्पन्न बैठकमा सो कुरामा जोड दिइएको हो ।