ब्याजदरमा हस्तक्षेप नगर्न अध्ययन समितिको सुझाव |
काठमाडौ । अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरि सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । समितिले तयार पारेको प्रतिवेदनले अर्थमन्त्रीलाई ब्याजदरमा हस्तक्षेप नगर्न सुझाव दिएको छ ।

काठमाडौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह साविककै हुने भएपनि स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने भएको हो ।
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।
काठमाडौ । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा मन्थन गर्दै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौ । युवा समाजसेवी बाबुराम थापाले आफ्नो गृह जिल्ला तेह्रथुममा २०७९ सालको बडा दशै तथा दिपावलीको अवसरमा स्थानिय नव ज्योति स्पोर्टिङ्ग क्लबद्वारा आयोजित खुल्ला वडा स्तरिय पुरुष भलिबलको समापन कार्यक्रममा क्लबको निर्माणाधिन खेल मैदानको लागि नगद रु १५१०००/- सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ । नेपाल–ईटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानी बारे छलफल भएको थियो ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२-२३ को बजेट प्रस्तुत गर्ने क्रममा भनेकी थिइन्- भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) को डिजिटल करेन्सी वा ई-रुपीले देशको अर्थतन्त्र मजबुत बनाउने छ।
काठमाडौ । चालु आर्थिक वर्षमा वैदेशिक लगानीको प्रतिबद्धता निकै कम देखिएको छ। गएको ३ महिनामा १ अर्ब रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको छ।
काठमाडौ । बीमा विद्येयक २०७९ राष्ट्रपतिद्धारा स्वीकृत भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित बीमा विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन् ।