विकास र पूर्वाधार ː स्थानीय युवा नेतृत्व त्यसको आधार ː नेत्रृ पाखरेल |
काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थपूर्ति र अनुकूलता हेरी चुनावी क्षेत्र परिवर्तन गर्ने क्रम बढिरहेको छ । यसरी चुनावी क्षेत्र रोज्दै हिड्ने नेताले त्यस क्षेत्रमा चुनाव जितेपछि फर्केर नजाने चलन पनि जगजाहेर छ ।