अब संसदको हत्या गर्न कसैले आँट गर्ने छैन ː मन्त्री मेटमणि चौधरी |
देउखुरी । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् ।
देउखुरी । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् ।
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (असोज २ गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वित्तीय क्षेत्रका समस्या यथाशीघ्र समाधान गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडि अर्थात् कात्तिक १८ गतेबाट मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् ।
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।
काठमाडौं । नेपाल प्रहरीले आज ६७ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोह आयोजना गरिएको छ ।
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उदघाटन गरेका हुन् ।
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्रशासित हङकङ र मकाउका लागि ‘एक देश, देश दुई प्रणाली’ को व्यवस्था उत्कृष्ट साबित भएको बताएका छन् । पार्टीको २०औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सीले यही व्यवस्थालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश
काठमाडौं । चिनियाँ कम्युनिस्ष्ट पार्टी (सीपीसी) का महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् । आइतबार बेइजिङमा सुरू भएको पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनर्एकीकरण गरिछाड्ने प्रतिबद्धता जनाएका हुन् ।
काठमाडौं । समावेशी आर्थिक विकास समाजवादको आधार हुने बुद्धिजीवीहरुले वताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान र प्रवासी नेपाली मञ्चले राजधानीमा आयोजना गरेको समावेशी आर्थिक विकासका लागि नेपालका चुनौतिहरु विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने बुद्धिजीवीहरुले उक्त