आन्तरिक राजस्व विभागद्धारा लक्ष्यको ९३.८२ प्रतिशत राजस्व संकलन |
काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को असोज महिनामा लक्ष्यको ९३.८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को असोज महिनामा लक्ष्यको ९३.८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (असोज २ गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् ।
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयनका सन्दर्भमा ७ बुँदे निर्देशन दिएको छ । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्नेलगायतका कार्य भएको पाइएको भन्दै आयोगले ७ बुँदे निर
काठमाडौं । युगान्डामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
काठमाडौं । चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।