रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने |
काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ।
काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ।
दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफुले ल्याएका योजनाहरुका कारण देउखुरीको मुहार फेरिने बताएका छन् ।
पोखरा । २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै नवौं राष्ट्रिय खेलकुद समापन भएको छ ।
काठमाडौं । भारतको नेश्नल हाइड्रोइलेक्टिङ पावर कर्पोरेशन (एनएचपीसी)ले पश्चिम सेती सर्वेक्षणको लाइसेन्स पाएको छ । लगानी बोर्डले आज एनएचपीसीलाई आयोजना सर्वेक्षणको लाइसेन्स दिएको हो ।
काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ११९ जना विदेशीले अनुमति लिएका छन् । यस वर्षको शरद याममा विभिन्न ७६ देशका १३५ वटा टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।
काठमाडौँ l नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा “नेपालमा गाँजा खेतीको वैधानिकिकरण: सम्भावना र चुनौती” विषयमा बहुसरोकारवालापक्षसँग परामर्श तथा छलफल कार्यक्रम सञ्चालन भएको छ l
दमक । सामाजिक अभियान मार्फत आफ्नो छुटै पहिचान बनाएका रेवतीरमण खनालको परिचय यतिबेला फेरीएको छ । खनाल यतिबेला झापा क्षेत्र न. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बनेका छन् । राजनीतिक विकृति विरुद्ध आफूले उम्मेदवारी दिएको बताउने खनालको चुनाब चिन्ह भने घण्टाघर रहेको छ ।
दाङ । क्षेत्र नम्बर १, दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन् ।
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (असोज ३ गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।
काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को असोज महिनामा लक्ष्यको ९३.८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।