भारत सरकारद्वारा नेपाललाई दुई सय सवारीसाधन उपहारस्वरूप प्रदान |
काठमाडौं । निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई उपहारस्वरूप दुई सय सवारीसाधन प्रदान गरेको छ ।
काठमाडौं । निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई उपहारस्वरूप दुई सय सवारीसाधन प्रदान गरेको छ ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ ।
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्ध परेका उजुरीका आधारमा आज एकैदिन नौ वटा स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । हाल जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार इङ्ग्ल्यान्ड र न्युजिल्यान्डबीच भएको खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हराएको छ ।
वीरगञ्ज । भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो ।
काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।
काठमाडौं । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।
चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् ।