निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको छ : आयुक्त जबरा |
धनुषा । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको बताएका छन् ।