पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दोलखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण |
प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दोलखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण
प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दोलखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण
काठमाडौं । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो आवश्यक भएको बताएका छन् ।
प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको काभ्रपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण
प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको सिन्धुपलाल्चोक जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण
प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मकवानपुर जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिबीच वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कूल आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल आयल निगमलाई १५ दिनमा १८ करोड नाफा रहने भएपनि नेपाल आयाल निगमले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ ।
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिए सँगै राजनितीक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन् । उनिहरू जनताको समस्या र समाधान खोज्दै निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई मतदान गर्न आग्रह गर्दै जनताको घरदैलोमा पुगेका हुन् ।