नयाँ दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा, प्राथमिक विद्यालय बन्द गर्ने घोषणा |
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्याधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।