आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार |
तनहुँ । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै