सिँक्टाको नहर खजुरा क्षेत्रमा पुर्याउने कुर्मीको प्रतिवद्धता |
बाँके(खजुरा) । लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले परसपुर–गौघाट सडकका कारण जनताले पाईरहेको दुःख अब छिटै समाधान गर्ने बताएका छन् । बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने सडकको स्तरउन्नतीमा ढिलाई भएका कारण थुप्रै जनताले सास्ती भोग्नु परेको बाँके क्षेत्र नम्बर ३(२) बाट उम्मे