सर्लाही–४ ː सहज जित निकाल्ने दाउमा कांग्रेस, बागीको प्रभाव कति ? |
सर्लाही । सर्लाही– ४ मा मुख्यगरी दुई गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्रको उम्मेदवारी छ ।