कल सेन्टरमा आएका प्रश्न र जवाफ |
काठमाडौं । निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ ।

चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
काठमाडौं । महोत्तरी–४ मा पुरानै प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस महेन्द्रकुमार राय उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट डा. सुरेन्द्रकुमार यादव उम्मेदवार छन् । अरु विभिन्न दलका उम्मेदवार मैदानमा भए पनि यी दुई गठबन्ध उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।
चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
काठमाडौँ– पुराना पुस्ताविरुद्ध हस्तक्षेप गर्नुपर्ने युवाको चाहनामा राजनीतिक दलका नेताहरू अवरोध बने पनि स्वतन्त्रबाट उम्मेदवारी दिने युवा उल्लेखनीय छन् । केही निर्वाचन क्षेत्रमा भने ठूला दलबाट नै युवाहरूलाई टिकट दिएर मत तान्ने प्रयास भएको देखिन्छ ।
काठमाडौं । महोत्तरी–४ मा पुरानै प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस महेन्द्रकुमार राय उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट डा. सुरेन्द्रकुमार यादव उम्मेदवार छन् । अरु विभिन्न दलका उम्मेदवार मैदानमा भए पनि यी दुई गठबन्ध उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।
काठमाडौं । गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् ।
काठमाडौं । नेपाली डायस्पोरा नेदरल्याण्डले सुशासन, संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनको जित अनिवार्य रहेको बताएको छ ।