बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, इश्वर पोखरेललाई ठूलो झड्का |
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेस गरेका छन् । काठमाडौं–५ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले शुक्रबार श्रेष्ठसहित एक सय ५० बढी एमाले कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । युवा नेतृत्वबाट मात्रै परिवर्तन सम्भव भएकाले एमाले परित्याग गरेको उ