मध्यराति ठमेलस्थित नाइट क्लबमा ओली (तस्बिरहरू) |
काठमाडौं । चुनावी अभियानमा व्यस्त पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइट क्लबमा पुगेका छन्।

काठमाडौँ । निर्वाचन आयोगले पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने उजुरीका आधारमा बागलुङ नगरपालिकाका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीलाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।
काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको निर्वाचन क्षेत्र हो । पहिलो ५ वटा क्षेत्र रहेको धनुषा ५ बाट डा रामबरण यादव २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमा निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा धनुषामा ४ निर्वाचन क्षेत्र भए ।
चितवन । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन् ।
काठमाडौं । चुनावी अभियानमा व्यस्त पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइट क्लबमा पुगेका छन्।
काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।
काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको निर्वाचन क्षेत्र हो । पहिलो ५ वटा क्षेत्र रहेको धनुषा ५ बाट डा रामबरण यादव २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमा निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा धनुषामा ४ निर्वाचन क्षेत्र भए ।
काठमाडौं । नेपालले पछिल्लो तीन महिनामा साढे ८६ प्रतिशत वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ ।