समाचार
आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा | मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने
काठमाडौं । आगामी आम निर्वाचनका लागि सरकारले मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म ४ दिन बन्द गर्ने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते २ दिन बन्द हुनेछन् ।
तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई आयुक्त डा.तुलाधरको निर्देशन |
लमजुङ । निर्वाचन आयुक्त डा. जानकारी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्र्देशन दिनुभएको छ ।
मंसिरको १ गते राति १२ बजेबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने |
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्व
आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी |
काठमाडौं । निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ ।
सुन तोलामा एक हजार रुपैयाँले महंगियाे |
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । कात्तिक २९ गते, मंगलबार चाँदी तोलामा ३० रुपैयाँले महंगिएको छ ।
आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा | मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने
काठमाडौं । आगामी आम निर्वाचनका लागि सरकारले मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म ४ दिन बन्द गर्ने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते २ दिन बन्द हुनेछन् ।
परमादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेका हौं ː एकनाथ ढकाल |
धनगढी । नेकपा एमालेसँग चुनाबी सहकार्य गरी निर्बाचन प्रचार प्रचारमा होमिएका एमालेका समानुपातिक उम्मेदबार तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले परामादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेको बताएका छन् ।
विश्वकपको लाइभ देखाउने विवादबारे आज सर्वोच्चमा सुनुवाई हुँदै |
काठमाडौं । नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबारे सर्वोच्च अदालतमा परेको रिटमा आज सोमबार पनि पेशी तोकिएको छ। आज न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलाशमा पेशी तोकिएको हो ।
एनआरएनएको सहयोगमा डोटीका भुकम्प पिडितलाई राहत सामाग्री वितरण |
काठमाण्डौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।