अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता |
इन्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। ताइवानलाई लिएर चीन र अमेरिकामा लगातार तरवार तानिएको छ ।
इन्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। ताइवानलाई लिएर चीन र अमेरिकामा लगातार तरवार तानिएको छ ।
कैलाली । प्रतिनिधिसभाको आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ लाई पनि धेरैले चासोका साथ हेरेका छन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि राना यस पटक पनि यसै क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका छन् ।
काठमाडौं । पोखरा जोमसोम हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरिने भएको छ।
काठमाडौं । जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ।
काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ मा यसपटक गठबन्धनबाट कांग्रेसका अभिषेकप्रताप शाह चुनावी मैदानमा उत्रेका छन्। उनका मुख्य प्रतिस्पर्धी हुन् एमालेका मंगलप्रसाद गुप्ता। यसो त यस क्षेत्रमा जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्र, जनमत पार्टीका नरसिंह चौधरी र राप्रपाका प्रकाश रजौरिया पनि प्रतिस्पर्धाम
काठमाडौं । म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरू भएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ। उनले ललितपुर–३ बाट उम्मेदवारी दिएकी हुन् ।
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव) मा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।
काठमाडौं । पोखरा जोमसोम हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरिने भएको छ।
काठमाडौं । सिरहा–२ मा दुई गठबन्धनबाट पूर्वमन्त्रीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजकिशोर आफ्नो चुनावी क्षेत्र सिरहा–४ भए पनि यस पटक भागबन्डाका कार