नगरप्रमुख कार्कीलाई स्पष्टीकरण |
काठमाडौं । निर्वाचन आयोगले काठमाडौँको मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । निर्वाचन आयोगले काठमाडौँको मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको छ । मंगलबार आयोजित महानगरको नगरकार्यपालिका बैठकमा नगर प्रमुख बालेन्द्र (बालेन) शाहले उक्त प्रस्ताव गरेका हुन ।
काठमाडौं । नेपाली कांग्रेसबाट स्याङ्जा १ मा उम्मेदवार बनेका राजु थापा जित उन्मुख रहेको दाबी गरिएको छ ।
काठमाडौं । निर्वाचन आयोगले डडेलधुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ ।
वीरगञ्ज । भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।
काठमाडौं । स्याङ्जा २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङले आफ्नो अवस्थालाई थप मजबुत बनाएका छन् ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका कमवानपुर क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार दिपेन्द्रचन्द ठकुरीलाई दलीय अवद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ । आयोगले मंगलबार मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन जारी गरेको छ ।
काठमाडौं । बाँके २ यसकारण पनि महत्वपूर्ण क्षेत्र हो जहाँबाट निर्वाचित भएर प्रधानमन्त्री बने कांग्रेस सभापति सुशील कोइराला। यसैले पनि यस क्षेत्रलाई महत्वका साथ हेरिएको छ।
काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्कलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका व्यक्ति समेत सञ्चालक रहेको त्यस बैङ्कको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न हुने गरी आयोजना गरिएको