स्याङ्जा २ ː गुरुङलाई मैदान सजिलो |
काठमाडौं । स्याङ्जा २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङले आफ्नो अवस्थालाई थप मजबुत बनाएका छन् ।
काठमाडौं । स्याङ्जा २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङले आफ्नो अवस्थालाई थप मजबुत बनाएका छन् ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका कमवानपुर क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार दिपेन्द्रचन्द ठकुरीलाई दलीय अवद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ । आयोगले मंगलबार मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन जारी गरेको छ ।
काठमाडौं । बाँके २ यसकारण पनि महत्वपूर्ण क्षेत्र हो जहाँबाट निर्वाचित भएर प्रधानमन्त्री बने कांग्रेस सभापति सुशील कोइराला। यसैले पनि यस क्षेत्रलाई महत्वका साथ हेरिएको छ।
काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्कलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका व्यक्ति समेत सञ्चालक रहेको त्यस बैङ्कको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न हुने गरी आयोजना गरिएको
मताधिकार प्रयोग गर्दा संयमित र संवेदनशील हुन् प्रमुख निर्वाचन आयुक्तको आग्रह
काठमाडौं । नवलपुर १ मा चौथोपटक प्रतिस्पर्धा गर्न लागेका कांग्रेस नेता डा शशांक कोइरालालाई यसपटक थप अनुकूल अवस्था बनेको विश्लेषण गरिएको छ ।
काठमाडौं । निर्वाचन आयोगले डडेलधुराको पर्शुराम नगरपालिकाका उपप्रमुख विमल थापालाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साुहलाई दलीय अवद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिको अधिकांश हिस्सा च्यारेटीमा दान दिने घोषणा गरेका छन् । बेजोसले एक अन्तर्वार्तामा आफ्नो सम्पत्तिको ठूलो हिस्सा जलवायु परिवर्तनसँग लड्न र मानवतालाई एकताबद्ध गर्न सक्ने मानिसहरुलाई सहयोग गर्न दान दिने बताएका हुन् ।