उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय |
काठमाडौं । काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।