चालु खाता ३४ अर्ब २८ करोडले घाटामा |
काठमाडौं । चालु खाता ३४ अर्ब भन्दा बढीले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अन्तर्गतको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्यांकमा यस्तो देखिएको हो ।
काठमाडौं । चालु खाता ३४ अर्ब भन्दा बढीले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अन्तर्गतको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्यांकमा यस्तो देखिएको हो ।
काठमाडौं । निर्वाचन आयोगमा यही कात्तिक ३० गते बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल सरकार, गृह मन्त्रालय मार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन विभिन्न निर्देशन दिने निर्णय गरेको छ ।
काठमाडौं । पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ ।
वीरगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार : आवश्यकता अनुसार हवाइ गस्ती गरिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफ्नो अमेरिकी पासपोर्ट र नेपाली नागरिकतासम्बन्धी विवाद ४ वर्षअगाडि नै सल्टिएको विषय भएको स्पष्ट गरेका छन् ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्। अमेरिकालाई गौरवशाली र महान मुलुक बनाउन २०२४ को निर्वाचनमा उम्मेदवारी दिने घोषणा ट्रम्पले गरेको सिएनएनले जनाएको छ।
स्थिर समय मंसिर १ गते राति १२ बजे पछि शुरु हुन्छ : आयुक्त भण्डारी
काठमाडौं । बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षमा विप्रेशण (रेमिट्यान्स)को बढ्दो दरमा देखिएको छ । असोज महिनामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।