एक महिनामा भित्रियो ९४ अर्ब रेमिट्यान्स, १७ प्रतिशतको वृद्धि |
काठमाडौं । चालु आर्थिक वर्षमा विप्रेशण (रेमिट्यान्स)को बढ्दो दरमा देखिएको छ । असोज महिनामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षमा विप्रेशण (रेमिट्यान्स)को बढ्दो दरमा देखिएको छ । असोज महिनामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आएको बताएका छन् । बुधवार नेपाल बैंकको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।
काठमाडौं । आयात प्रतिबन्धको प्रभाव बाह्य क्षेत्रमा देखिन लागेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमास (असोज) सम्मको तथ्यांकले बाह्य क्षेत्रमा सुधार देखिन लागेको देखिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको सुरूदेखि नै मूल्यवृद्धि आठ प्रतिशत माथि देखिएको छ।
काठमाडौं । नेपालले विकसित र उदयीमान अर्थतन्त्र भएका मुलुकलाई आफ्ना ‘राष्ट्रियरुपमा निर्धारित योगदान’ (एनडिसी) अद्यावधिक गरी थप महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गर्न आग्रह गरेको छ ।
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।
काठमाडौं । आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदैछ । राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । यसवर्ष ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ कर दिवस मनाइँदैछ ।
काठमाडौं । चालू आर्थिक वर्षको ३ महिनामा नेपालको वैदेशिक व्यापार खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार आयात र निर्यात दुवै खुम्चिएको हो ।