कतार विश्वकपमा फिफाको आम्दानीमा नयाँ रेकर्ड, ७.५ अर्ब डलर कमायो |
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आम्दानीमा रेकर्ड विन्दुमा पुगेको छ । सन् २०२२ को कतार विश्वकपका लागि भएको चार वर्षको व्यावसायिक सम्झौतामा ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको फिफाले जानकारी गराएको छ ।