मौद्रिक नीति समीक्षाको आन्तरिक तयारीमा जुट्यो केन्द्रीय बैंक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि गृहकार्य गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा तयारीमा जुटेको हो । मौद्रिक नीतिको समीक्षाका लागि अहिले तथ्यांकहरु अ