नेपाल पत्रकार महासंघलाई आफूखुशी निर्णय गर्न सर्वोच्च अदालतको अंकुश |
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघलाई विधान विपरित आफूखुशी निर्णय गर्न नपाउने फैसला गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघलाई विधान विपरित आफूखुशी निर्णय गर्न नपाउने फैसला गरेको छ ।
काठमाडौं । फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुँदैछन् । आज पनि विश्वकपमा ४ खेलहरु हुँदैछन् । जसमा समूह ’ए’ र समूह ’बी’ का दुई÷दुई खेलहरु हुनेछन् ।
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा गम्भीर छलफल गरेका छन् ।
काठमाडौं । निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ ।
काठमाडौं । मंसिर पहिलो साता वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार मंसिर ९ गतेसम्म बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता अर्थात मंसिर २ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा, सोमबार भएको खेलमा स्पेनसँग अंक बाँडेसँगै जर्मनीले अर्को चरणमा जाने आशा कायम राखेको छ।

काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
काठमाडौं । शनिबार राति ९ः४५ बजे भएको भएको फ्रान्स र डेनमार्क बीचको खेलमा फ्रान्स विजयी भएको छ। चर्चित खेलाडी किलियन एम्बाप्पे चम्किएसँगै फ्रान्स विजयी भएको हो।