काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु |
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।

काठमाडौं । अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने भएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता सहज हुँदै गएको बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारण सभामा बोल्दै उनले देशको अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै बैंकिङ च्यानलमा तरलताको उपलब्धता बढ्दै गएको बताएका हुन् ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको ब्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।
काठमाडौं । अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने भएको छ।
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।

काठमाडौं । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबबार अल थुमामा रंगशालामा १–० को जित रच्दै मोरक्को विश्वकप इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम भएको छ ।
काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रोपल्ट पाएको पेनाल्टीमा बल पोस्टमाथि प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।