उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न अर्थमन्त्रीलाई परिसंघको आग्रह |
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न आग्रह गरेको छ । मंगलबार भएको भेटमा परिसंघले यस्तो आग्रह गरेको हो ।