तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह |
सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुटवल । बुटवलमा दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ-रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
काठमाडौं । नेपालमा उत्पादित धागो विश्व बजारमा निर्यात गर्न बाटो खुला भएको छ । नेपाली धागो विश्व बजारमा निर्यातका लागि वंगलादेशको वंगलाबन्ध सुक्खा बन्दरगाहबाट नेपाली धागो निर्यातका लागि आवश्यक पर्ने प्रक्रिया पुरा भएपछि नेपाली धागो विश्व बजारमा बिक्रि गर्ने बाटो खुला भएको छ ।
भरतपुर । नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो ।
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटन ढोका पुगेकी छिन्। राष्ट्रपति भण्डारी आज (शनिवार) दिउँसो शीतल निवासबाट विद्युतीय बस चढेर पाटन ढोका पुगेकी हुन् ।
काठमाडौँ । पोखरामा सम्पन्न २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिथ युथ स्पोर्टस क्लब अमेरिकालाई ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यो सँगै संकटाले दोस्रो पटक आहारारा गोल्डकपको उपाधिमा नाम लेखाउन सफल भएक
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन् ।
काठमाडौँ । विश्व हिन्दू परिषद् नेपालले आजबाट शुभचिन्तक (सदस्यता) अभियान शुरू गरेको छ । परिषदले १५ दिनेको लागि देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको हो ।
सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानीय तहमा आवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचामा आवेदन दिन सम्वद्ध पक्षलाई आग्रह गरेको छ ।