आयल निगमले घटायो इन्धनको मूल्य |
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय कारोबारले सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आयोजना गरेको साउथ एसियाज् पाथ टू रिसाइलेन्ट ग्रोथ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी हुँदै उनले सो कुरा बताएका हुन् ।
सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट परेका छन् ।
काठमाडौँ । सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ।
काठमाडौँ । विश्व हिन्दू परिषद् नेपालले आजबाट शुभचिन्तक (सदस्यता) अभियान शुरू गरेको छ । परिषदले १५ दिनेको लागि देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको हो ।
सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ ।
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटन ढोका पुगेकी छिन्। राष्ट्रपति भण्डारी आज (शनिवार) दिउँसो शीतल निवासबाट विद्युतीय बस चढेर पाटन ढोका पुगेकी हुन् ।