लप्सीफेदीका स्थानीयका जायज माग पूरा गर्छौं, सबस्टेसन अन्यत्र सार्ने सम्भावना छैन : विद्युत प्राधिकरण |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रष्ट पारेको छ ।