नीतिगत कार्यक्रम एक महिनाभित्र कार्यान्वयनमा लैजान सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन |
काठमाडौँ । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सार्वजनिक गरेको नीतिगत कार्यक्रममा जनसरोकारका धेरै विषय समेटिएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।