पाटा नेपालद्वारा फुटसल प्रतियोगिता २०२३ सम्पन्न |
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) सँगको सहकार्यमा पाटा–एलए फुटसल प्रतियोगिता २०२३ यही जनवरी ९ देखि ११ सम्म ललितपुरको हात्तीवनस्थित एलए फुटसल मैदानमा प्रतियोगिता सम्पन्न गरेको छ ।