नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्छ –विज्ञहरु |
काठमाडौँ । नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्दिजीवि परिषद, राष्ट्रिय सुरक्षा एबं बैदेशिक सम्वन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्वराजनीति र नेपाल” बिषयक अन्तर–सम्बाद कार्यक्रममा वोल्दै विज्ञहरुले सो कुरा वताएका हुन् ।