एसएमई क्षेत्रको विकास गर्न आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल |
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्न सके नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् ।