जनमत पार्टीका खानले आजदेखि खानेपानी मन्त्रालय सम्हाल्ने |
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आज खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । विना विभागीय मन्त्रीका रुपमा पुस १० गते सपथ ग्रहण गरेको ठिक एक महिना पछि उनले खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका हुन् । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा उनलाई खानेपानी मन