सवारी साधनलाई विलासिताको वस्तुको वर्गीकरणबाट हटाउन माग |
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारी साधनहरूलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरणबाट हटाउन माग गरेका छन् । सोमबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा सवारी साधनहरूलाई सरकारले विलासिताको बस्तुमावर्